काबुल हमलामा मारिएका नेपालीको पहिचान खुल्यो (नामावलीसहित)

 आवाज संवाददाता     ८ असार २०७३, बुधबार
  • काठमाडौं, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा मारिएका १२ नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी मृतकको पहिचान सार्वजनकि गरेको हो ।परराष्ट्रले सार्वजनिक गरेको सूचीमा नुवाकोट र काठमाडौंका ३/३ तथा सुनसरी, लमजुङ, स्याङ्जा, पर्वत, चितवन र बुटवलका स्थायी बासिन्दा छन् ।

    यस्तो छ सूची

    चन्द्रबहादुर रानामगर, काठमाडौं
    हरिबहादुर बडवाल क्षेत्री, काठमाडौं
    विदुरबहादुर सुवेदी क्षेत्री, काठमाडौं
    डम्बरबहादुर तामाङ, नुवाकोट
    मधुसुदन कोइराला, नुवाकोट
    लिलबहादुर गुरुङ, नुवाकोट
    अकुल तामाङ, सुनसरी
    अमृतबहादुर थापा, लमजुङ
    जितेन्द्रसिंह थापा, बुटवल
    सुपबहादुर गुरुङ, स्याङ्जा
    नवीनसिंह क्षेत्री, पर्वत
    कृष्णबहादुर ढुंगाना, चितवन

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF