श्रीलंकाको संसदले आज राष्ट्रपतिको चयन गर्दै

 आवाज संवाददाता     ४ श्रावण २०७९, बुधबार

श्रवाण,४
काठमाडाौ/श्रीलंकाको संसदले. बुधबार (आज) नयाँ राष्ट्रपति चयन गर्ने भएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएर विदेश भागेपछि संसदले राष्ट्रपति चयन गर्न लागेको हो ।।

२२५ सदस्यीय सदनबाट बहुमतको आधारमा श्रीलंकाले नयाँ राष्ट्रपति पाउने  छ । राष्ट्रपतिको प्रतिस्पर्धामा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, दुल्लास अल्हाप्परुमा र अनुराकुमारा पमी रहेका छन् ।
( न्यूज एजेन्सीहरुको सहायोगमा)

आर्थिक संकटले निम्त्याएको समस्या समाधान गर्न असफल भएपछि पूर्वराष्ट्रपति राजपाक्ष देश छोडी भागेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।