सर्वोच्चले नेपाली भाषाको नियम परिवर्तन गर्नुको कारण माग्यो

 आवाज संवाददाता     २६ भाद्र २०७३, आईतवार

२६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेपाली भाषाको नियम परिवर्तनबारे परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

न्ययाधीश जगदिश शर्मा पौडेलको इजलासले नेपाली वर्णविन्यास परिवर्तन गर्नुको कारण लिखित रुपमा पेश गर्न भनेको हो ।

नेपाली वर्णविन्यास परिवर्तन गर्ने निर्णय खारेजको माग गर्दै सर्वोच्चमा भदौ २४ गते रिट परेको थियो ।

अनलाइनखबरबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।