सडक विस्तार गर्दै स्काभेटरः

 आवाज संवाददाता     १० असार २०७३, शुक्रबार
सडक विस्तार गर्दै स्काभेटरः लामोसाँघु–जिरी सडकको थुम्पाखरमा सडक विस्तार गर्दै स्काभेटर । ३० वर्ष अघि बनेको एक तर्फी ११० किलोमिटर सडक अहिले विस्तार गरी दोहोरो लेनको बनाउन लागेको हो ।
तस्बिरः राजन शिवाकोटी

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।