सगरमाथामा भिडभाड

 आवाज संवाददाता     १० असार २०७३, शुक्रबार

काठमाडौं–दुई वर्ष आरोहण शून्य भएको सर्वोच्च शिखर सगरमाथामा यसपालि संसारभरका करिव ७ सय आरोही एकै दिन जम्मा हुदाँ फेदी (आधारशिविर) बाट चुचुरो आवागनमा आरोहीको भिड लागेको छ ।

यसपालि वसन्त ऋतुमा सगरमाथा शिखर चुम्न गत वर्ष चैतबाटै त्यातिर लम्केका आरोही अहिले आधार शिविर दिनहुँ उकालो लागिरहेका छन् ।

चुचुरो पुग्ने ‘लालसा’ र पुगेपछि फर्कने हतारोका कारण बाटो जाम हुन थालेको छ । यसको ताजा उदाहरणमा गएको ६ दिनको आरोहण गतिविधि हेर्दा प्रष्ट हुन्छ । आजको नागरिक दैनिकमा खबर छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF