दोलखामा स्थानीय निर्वाचनका लागि ९४ मतदान स्थल प्रस्ताव (तालिका सहित)

 आवाज संवाददाता     ७ चैत्र २०७३, सोमबार

दोलखा, चैत ७ । जिल्ला निर्वाचन कार्यालय दोलखाले आउँदो स्थानीय निर्वाचनको लागि दोलखा जिल्लामा ९४ मतदान स्थल प्रस्ताव गरेको छ ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्षतामा बसेको बैठकले दोलखामा ९४ मतदान स्थल प्रस्ताव गरेको हो । राजनीतिक दलका प्रतिनिधिहरुसमेतको सहभागितामा बसेको बैठकले ९४ मतदान स्थल प्रस्ताव गरे पनि नेपाली कांग्रेस र एमाओवादी केन्द्रले भने दुई वटा केन्द्रका विषयमा असहमती जनाएको बताइएको छ । उनीहरुले तामाकोशी गाउँपालिकाको सहरे र शैलुङ गाउँपालिकाको ताम्चेत दूधपोखरी मतदान स्थलका विषयमा असहमती जनाएका हुन् । दुई नगरपालिका र ७ गाउँपालिका रहेको दोलखामा यसअघि दुई नगरपालिका र ४८ गाविस थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा दोलखामा ८८ मतदान स्थल तोकिएका थिए ।

प्रस्तावित मतदानस्थलहरु निम्नानुसार छन् ।

विगु गाउँपालिका
वडा नं १
लुम्नाङ प्रावि, लुम्नाङ
गौरीशंकर प्रावि, लामाबगर
गोगनेश्वरी प्रावि, गोँगर

वडा नं २
देउलाङ्गेश्वर आधारभूत विद्यालय, ओराङ

वडा नं ३
शारदा मावि, बुलुङ

वडा नं ४
लादुक गाविस भवन, लादुक
ढुङ्गेश्वरी प्रावि, लादुक

वडा नं ५
हिमखण्डे भुवनेश्वरी प्रावि, चिलंखा
हिमालय मावि, चिलंखा

वडा नं ६
गाविस भवन आलम्पु

वडा नं ७
गौरीशंकर मावि, विगु

वडा नं ८
हिमालय मावि, खोपाचागु

कालिन्चोक गाउँपालिका
वडा नं १
गाविस भवन, साविक कालिन्चोक गाविस

वडा नं २
निकोभुमे मावि, ट्वापा
प्रगतिशील आधारभूत प्रावि

वडा नं ३
भगवती मावि, लामीडाँडा

वडा नं ४
हिलेपानी संस्कृत मावि, हिलेपानी

वडा नं ५
लापीलाङ मावि, भीमसेस्थान

वडा नं ६
जनज्योति मावि, लेप्टुङ

वडा नं ७
सित्का मावि, सुनखानी

वडा नं ८
कालीनाग मावि, सुनखानी

वडा नं ९
कालिका मावि, डुम्कोट

भीमेश्वर नगरपालिका
वडा नं १
क्षमावती मावि, सुस्पाक्षमावती

वडा नं २
भीम मावि, दोलखा
त्रिपुरासुन्दरी आधारभूत विद्यालय, फुल्पा
फुल्पा आधारभूत विद्यालय, फुल्पा

वडा नं ३
कालिन्चोक मावि, चरिकोट

वडा नं ४
सर्व मावि, जिलु
सेतीदेवी प्रावि, जिलु

वडा नं ५
बुढाभीमसेन मावि, धरमघर
महेन्द्रोदय मावि, माटी
विसुन्टोल आधारभूत विद्यालय, विसुन्टोल

वडा नं ६
महाङकाल प्रावि, चोथाङ

वडा नं ७
कुप्रीडाँडा आधारभूत विद्यालय, कुप्री
कुटीडाँडा मावि, मकैबारी
साखिने आधारभूत विद्यालय, साखिने

वडा नं ८
देवी मावि, बोच

वडा नं ९
साविक गाविस भवन, लाकुरीडाँडा
सुर्के मावि, खरिढुङ्गा

शैलुङ गाउँपालिका
वडा नं १
सरस्वती प्रावि भवन, ताम्चेतदूधपोखरी
कल्लाबारी मावि, ताम्चेतदूधपोखरी

वडा नं २
साविक भुसाफेदा गाविस भवन

वडा नं ३
जुगेश्वरी प्रावि, काटाकुटी

वडा नं ४
मागापौवा मावि, पौवाडाँडा

वडा नं ५
वीरेन्द्र मावि, काटाकुटी

वडा नं ६
शैलुङ एकेडेमी स्कुल, गोठपानी, फस्कु

वडा नं ७
साँगुते मावि, कालापानी, फस्कु

वडा नं ८
साविक शैलुङ्गेश्वर गाविस भवन
मेलुङ गाउँपालिका
वडा नं १
सत्येश्वर मावि, पवटी

वडा नं २
कालिका मावि, घ्याङसुकाठोकर

वडा नं ३
लक्ष्मी मावि, घ्याङसुकाठोकर

वडा नं ४
कालिदेवी आधारभूत विद्यालय, सिमखेत, भेडपु
जुके मावि, भण्डारेचौर, भेडपु

वडा नं ५
डाँडाखर्क मावि, डाँडाखर्क

वडा नं ६
त्रिभुवन मावि, मेलुङ

वडा नं ७
भीमेन्द्र प्रावि, तीनपिप्ले, मेलुङ

तामाकोशी गाउँपालिका
वडा नं १
साविक भिरकोट गाविस भवन

वडा नं २
अमर मावि, भतेरेचौर, झुले

वडा नं ३
हेल्थपोष्ट भवन, जफे
कालापानी मावि, जफे

वडा नं ४
गोल्मेश्वर मावि, डाँडागाउँ, मालु

वडा नं ५
जनजागृति मावि, भोटेछाप, सहरे

वडा नं ६
महेन्द्रोदय मावि, च्यामा

वडा नं ७
साविक गाविस भवन, हावा

वैतेश्वर गाउँपालिका
वडा नं १
साविक गैरीमुदी गाविस भवन, पिपलडाँडा

वडा नं २
जनज्योति मावि, पुतलीकाठ, गैरीमुदी

वडा नं ३
कालीढुङ्गा मावि, मजुवा, मिर्गे

वडा नं ४
हनमन्तेश्वर मावि, ज्यामिरे, काब्रे

वडा नं ५
विद्याप्रेमी नेशनल एकेडेमी, काब्रे

वडा नं ६
वैतेश्वर मावि, नाम्दु

वडा नं ७
कालिका मावि, गिही, मार्बु, नाम्दु

वडा नं ८
क्षेत्रावती मावि, पिपलडाँडा, क्षेत्रपा

गौरीशंकर गाउँपालिका
वडा नं १
यार्सा प्रावि, च्यानडाँडा, जुँगु

वडा नं २
सेतीदेवी प्रावि, छापडाँडा, जुँगु

वडा नं ३
सर्सेपु आधारभूत विद्यालय, झ्याँकु

वडा नं ४
मानेडाँडा प्रावि, झ्याँकु

वडा नं ५
साविक गाविस भवन, सुरी

वडा नं ६
साविक गाविस भवन, चंखु

वडा नं ७
हिमवर्ती मावि, मार्बु

वडा नं ८
साविक गाविस भवन, खारे
छेसाखारे आधारभूम विद्यालय, खारे

वडा नं ९
वेदिङ प्रावि, रोल्वालिङ, गौरीशंकर
सिमीगाउँ प्रावि, गौरीशंकर
टासिनाम प्रावि गौरीशंकर
जिरी नगरपालिका
वडा नं १
गर्जाङढुङ्गा मावि, श्यामा

वडा नं २
सेतीदेवी प्रावि, श्यामा

वडा नं ३
हलेश्वर आधारभूत विद्यालय, माली
सूर्योदय प्रावि, आहालडाँडा, जिरी

वडा नं ४
नेपाली सेनाको पुरानो आवास भवन, वेदीस्वारा, जिरी

वडा नं ५
ढुङ्गेश्वरी मावि, ढुङ्गेबजार, जिरी

वडा नं ६
जिरी मावि, मानेडाँडा, जिरी

वडा नं ७
सुन्ट्याग सामुदायिक भवन, माथिल्लो सिक्री, जिरी

वडा नं ८
धनमाले आधारभूत विद्यालय, जिरी

वडा नं ९
कालिका मावि, चिपचिपे, जिरी

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।