दोलखामा १ लाख ३३ हजार मतदाता (वडागत रुपमा विस्तृत विवरण सहित)
आवाज संवाददाता ४ बैशाख २०७४, सोमबार
नगरपालिका र गाउँपालिकाका कुन वडामा कति मतदाता रहेका छन् । विस्तृत विवरण…………
कालिञ्चोक गाउँपालिका
वडा नं. १ कालिञ्चोक १,४७७
वडा नं. २ बाबरे २४७७
वडा नं. ३ लामिडाँडा ११२९
वडा नं. ४ पोखरे १५५०
वडा नं. ५ लापिलाङ १४८२
वडा नं. ६ लेप्टुङ १६१३
वडा नं. ७ सित्का १६९६
वडा नं. ८ सुनखानी १९९७
वडा नं. ९ सुन्द्रावती २२९०
जम्मा १५७११
गौरीशंकर गाउँपालिका
वडा नं. १ जुँगूयार्सा १२४९
वडा नं. २ जुँगूछाप १३७०
वडा नं. ३ सर्सेपू १६७९
वडा नं. ४ झ्याँकू १६६३
वडा नं. ५ सुरी २३६२
वडा नं. ६ चंखू १२१०
वडा नं. ७ मार्बू ११६२
वडा नं. ८ खारे १४०९
वडा नं. ९ गौरीशंकर ९३७
जम्मा १३०४१
जिरी नगरपालिका
वडा नं. १ पुम्पा १०७२
वडा नं. २ श्यामा १३४२
वडा नं. ३ माली १६४२
वडा नं. ४ कुने १०८०
वडा नं. ५ जिरी ७८८
वडा नं. ६ हाटडाँडा १२७८
वडा नं. ७ सिक्री १२८६
वडा नं. ८ धनमाले १४२३
वडा नं. ९ ठूलोपातल १३१३
जम्मा ११२२४
वैत्यश्वर गाउँपालिका
वडा नं. १ गैरीमुदी १७१६
वडा नं. २ पुतलीकाठ १६४५
वडा नं. ३ मिर्गे २२०४
वडा नं. ४ काब्रे २०४३
वडा नं. ५ मैनापोखरी १५७९
वडा नं. ६ नाम्दू २१९१
वडा नं. ७ मार्बूटार १६९१
वडा नं. ८ क्षेत्रपा १७६१
जम्मा १४८३०
तामाकोसी गाउँपालिका
वडा नं. १ भीरकोट १८८०
वडा नं. २ झुले १७६८
वडा नं. ३ जफे २६२८
वडा नं. ४ मालू २०३४
वडा नं. ५ सहरे २०६०
वडा नं. ६ च्यामा १९८८
वडा नं. ७ हावा १२४८
जम्मा १३६०६
मेलुङ गाउँपालिका
वडा नं. १ पवटी ३५८६
वडा नं. २ सुकाठोकर १४३३
वडा नं. ३ घ्याङ १६४५
वडा नं. ४ भेड्पू ३०७१
वडा नं. ५ डाँडाखर्क १६९९
वडा नं. ६ मेलुङ २०१३
वडा नं. ७ विरौटा १५८८
जम्मा १५०३५
शैलुङ गाउँपालिका
वडा नं. १ ताम्चेत १९०२
वडा नं. २ भुषाफेदा १९१५
वडा नं. ३ मागा २००३
वडा नं. ४ मागापाैवा २०६३
वडा नं. ५ काटाकुटी १३१९
वडा नं. ६ दार्खा १५५२
वडा नं. ७ फस्कु १७९२
वडा नं. ८ शैलुङ २९४०
जम्मा १५४८६
भीमेश्वर नगरपालिका
वडा नं. १ सुस्पा २५६३
वडा नं. २ दोलखा २९७९
वडा नं. ३ चरिकोट १५५०
वडा नं. ४ जिलू १९६१
वडा नं. ५ माटी ३५५८
वडा नं. ६ घ्यावापानी १७६२
वडा नं. ७ मकैबारी २५११
वडा नं. ८ बोच २३२६
वडा नं. ९ लाँकुरीडाँडा २९९६
जम्मा २२२०६
विगु गाउँपालिका
वडा नं. १ लामाबगर ११५३
वडा नं. २ ओराङ १३७६
वडा नं. ३ बुलुङ १६४३
वडा नं. ४ लादुक २२९३
वडा नं. ५ चिलंखा १८५२
वडा नं. ६ आलम्पू १२६७
वडा नंं. ७ विगू १३३६
वडा नं. ८ खोपाचागू १३४३
जम्मा १२२६३
कूल जम्मा १३३४०२
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।