दोलखाका नगर र गाउँपालिकामा उम्मेद्वारी दर्ता, कुनकुन पालिकामा ककसले दिए उम्मेद्वारी ? सूचिसहित (अपडेट)

 आवाज संवाददाता     १९ बैशाख २०७४, मंगलवार

करिब २० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचन २०७४ मा दोलखाका ७ गाउँपालिका र २ नगरपालिकामा प्रमुख र उपप्रमुख लगायतका पदमा मनोनयन दर्ता भएकाे छ । केही नगरपालिका र गाउँपालिकामा नेपाली कांग्रेस र एमाओवादी केन्द्रको तालमेल देखिएको छ भने केही गाउँपालिकामा स्वतन्त्र उम्मेद्वारी समेत परेको छ । दाेलखाका पालिकाहरूमा ककसले गरे उम्मेद्वारी दर्ता ? हेर्नुुहोस् सूचिसहित……………

भीमेश्वर नगरपालिका
नेपाली काँग्रेस
मेयरः ईश्वरनारायण मानन्धर
उपमेयरः सारादा थापा
वडा नं. १ क्षमावती : भक्तसिंह थामी
वडा न. २ दोलखा : विराज श्रेष्ठ
वडा नं. ३ चरिकोटः हरिशरण शिवाकोटी
वडा नं. ४ जिलू : रविप्रसाद चौलागाई
वडा नं. ५ माटीः नारायण ठकुरी
वडा नं. ६ चरिकोटः युवराज थापा
वडा नं. ७ मकैबारीः विकास तमाङ
वडा नं. ८ बोचः काजी बुढाथोकी
वडा न.. ९ लाँकुरीडाँडाः इन्द्रबहादुर केसी

एमाले
मेयरः भरत केसी
उपमेयरः कमला बस्नेत
वडा नं. १ वीरबहादुर थामी
वडा नं. २ लेखनाथ श्रेष्ठ
वडा नं. ३ रमेश लामा
वडा नं. ४ हरिबंश चौलागाई
वडा नं. ५ रामचन्द्र बस्नेत
वडा नं. ६ नवीन लामा
वडा नं. ७ कैलाश श्रेष्ठ
वडानं. ८ नकुल केसी
वडा नं. ९ चित्रबहादुर भुजेल

नेकपा माओवादी केन्द्र
मेयरः मोहनबहादुर थापा
उपमेयरः कमला कार्की
वडा नं. १ रुकमणि शिवाकोटी
वडा नं. २ प्रेमकृष्ण श्रेष्ठ
वडा नं. ३ ध्रुव केसी
वडा नं. ४ तारानाथ चौलागाई
वडा नं. ५ राजकुमार कार्की
वडा नं. ६ सुरज तमाङ
वडा नं. ७ हरिबोल बस्नेत
वडा नं. ८ मानबहादुर केसी
वडा नं. ९ भरत केसी

राप्रपा
मेयरः देवकी बुढाथोकी
उपमेयरः राजनबहादुर शिवाकोटी
वडा नं २ वीरशंकर शाही
वडा नं ३ ज्ञानु गौतम
वडा नं ४ विष्णु श्रेष्ठ
वडा नं ५ विष्णुबाबु कुँवर
वडा नं ६ दीपेन्द्र कार्की
वडा नं ७ पूर्णबहादुर थापा
वडा नं ८ पदम बहादुर तामाङ

नयाँ शक्ति नेपाल
मेयरः नारायणभक्त श्रेष्ठ

नेकपा माले
मेयरः शिवप्रसाद शिवाकोटी
वडा नं. १केशव शिवाकोटी
वडा नं. ४ अर्जुन बुढाथोकी

स्वतन्त्र उम्मेद्वार
मेयर: रमेश खत्री
मेयरः: रामजी बस्नेत

जिरी नगरपालिका
नेपाली काँग्रेस
मेयर: सोनाम शेर्पा
उपमेयरः लिलादेवी  जिरेल
वडा नं. १ लाक्पा शेर्पा
वडा नं. २ तेन्जि शेर्पा
वडा नं. ३ अशोक केसी
वडा नं. ४ निमपासाङ शेर्पा
वडा नं. ५ बाबु राजा श्रेष्ठ
वडा नं. ६ विष्णु श्रेष्ठ
वडा नं. ७ गणेश जिरेल
वडा नं. ८ विश्वनितिप्रकशमानसिं पाख्रिन
वडा नं. ९ मिला सुनुवार

नेकपा एमाले
मेयरः टंक जिरेल
उपमेयरः कृष्णमाया बुढाथोकी
वडा नं. १ निमा शेर्पा
वडा नं. २ सानु शेर्पा
वडा नं. ३ नुर्वु शेर्पा
वडा नं. ४ पदेमान जिरेल
वडा नं. ५ दोर्जी शेर्पा
वडा नं. ६ गोपाल कार्की
वडा नं. ७ डुके शेर्पा
वडा नं. ८ तेजबहादुर खड्का
वडा नं. ९ ज्ञानबहादुर सुनुवार

नेकपा माओवादी केन्द्र
मेयर : गेल्बु शेर्पा
उप मेयर : चित्रमाया दाहाल
वडा नं १: साङे शेर्पा
वडा नं २: ङिमपोल्दे शेर्पा
वडा नं ३: कीर्ति बहादुर बस्नेत
वडा नं ४: ज्ञानबहादुर कार्की
वडा नं ५: ङिमासाङे शेर्पा
वडा नं ६: गाैतम जिरेल (गाेपाल)
वडा नं ७: सान्त नेपाली
वडा नं ८: जनक लोप्चन
वडा नं ९: दान बहादुर तामाङ

राप्रपा
मेयरः उर्मिला बस्नेत कार्की
उपमेयरः रामकाजी खड्का

संघीय समाजवादी मेयरः लक्ष्मण गुभाजु
नेकपा माले मेयर: भेषबहादुर खड्का

वैत्यश्वर गाउँपालिका
काँग्रेस माओवादी गठबन्धन
अध्यक्षः छवि लामा (नेका)
उपाध्यक्षः रविचन्द्र आचार्य (माअाेवादी केन्द्र)
वडा नं. १ वृषबहादुर तमाङ (नेका)
वडा नं. २ श्याम तमाङ (नेका)
वडा नं. ३ अम्बरबहादुर तमाङ (माअाेवादी केन्द्र)
वडा नं. ४ दिपेन्द्र दाहाल (माअाेवादी केन्द्र)
वडा नं. ५  रामशरण दाहाल (माअाेवादी केन्द्र)
वडा नं. ६ सम्सेर घिसिङ (नेका)
वडा नं. ७ मिनबहादुर शिवाकोटी माअाेवादी केन्द्र)
वडा नं. ८ रमेश अधिकारी (माअाेवादी केन्द्र)

नेकपा एमाले
प्रमुख: ऋषिकेश उप्रेति
उपप्रमुख: शान्तिकुमारी तामाङ
वडा अध्यक्षहरु
वडा नम्बर १ गैरीमुदी मित्रलाल तामाङ
वडा नम्बर २ गैरीमुदी महेश पाख्रिन
वडा नम्बर ३ मिर्गे किरणकुमार दाहाल
वडा नम्बर ४ काब्रे कुमार चौंलागाई
वडा नम्बर ५ काब्रे माधव बस्नेत
वडा नम्बर ६ नाम्दु पुस्करवहादुर कार्की
वडा नम्बर ७ नाम्दु रेशमराजस्वराज रिमाल
वडा नम्बर ८ क्षेत्रपा हरिवहादुर जिरेल

राप्रपा
अध्यक्ष

नयाँ शक्ति नेपाल सिद्दिप्रसाद घिमिरे

तामाकोसी गाउँपालिका
काँग्रेस माओवादी गठबन्धन
अध्यक्षः भवेन्द्र कार्की (नेका)
उपाध्यक्षः रामचन्द्र पोखरेल (माअाेवादी केन्द्र)
वडा नं. १ महेश काफ्ले (नेका)
वडा नं. २ हर्कबहादुर योञ्जन (नेका)
वडा नं. ३ रामप्रसाद काफ्ले (नेका)
वडा नं. ४ गोपाल तिमल्सिना (नेका)
वडा नं. ५ शम्भु फुँयाल (माअाेवादी केन्द्र)
वडा नं. ६ टिकाराम फुँयाल (माअाेवादी केन्द्र)
वडा नं. ७

नेकपा एमाले
प्रमुख: ईस्वरचन्द्र पोखरेल
उपप्रमुख: उर्मिला खड्का
वडा अध्यक्षहरु
वडा नम्बर १ भिरकोट ज्ञानेन्द्रराज केसी
वडा नम्बर २ झुले नरवहादुर कार्की
वडा नम्बर ३ जफे पर्शुराम कार्की
वडा नम्बर ४ मालु होमवहादुर श्रेष्ठ
वडा नम्बर ५ सहरे राजकुमार रोकाहा
वडा नम्बर ६ च्यामा झनकवहादुर फुँयाल खत्री
वडा नम्बर ७ हाँवा लेखवहादुर सुनुवार

नयाँ शक्ति नेपाल अध्यक्षः गोपाल सुनुवार

मेलुङ गाउँपालिका
काँग्रेस माओवादी गठबन्धन
अध्यक्षः बर्मा लामा (नेका)
उपाध्यक्षः कृष्ण कार्की (माअाेवादी केन्द्र)
वडा नं. १ प्रेम थापा
वडा नं. २ यमविक्रम कार्की (नेका)
वडा नं. ३ बाबुलाल लामा (नेका)
वडा नं. ४ छत्रबहादुर तमाङ
वडा नं. ५

वडा नं. ६ राजु लामा
वडा नं. ७ कुमारविक्रम कार्की (नेका)

नेकपा एमाले
प्रमुख: नरवहादुर श्रेष्ठ
उपप्रमुख: कल्पना भण्डारी
वडा अध्यक्षहरु
वडा नम्बर १ पवटि ईस्वर कोईराला
वडा नम्बर २ जीतवहादुर भण्डारी
वडा नम्बर ३ हिरा थोकर
वडा नम्बर ४ भेडपु अम्बिका गोले
वडा नम्बर ५ डाडाखर्क भीमवहादुर थापामगर
वडा नम्बर ६ डाडाखर्क श्रीराज पोखरेल
वडा नम्बर ७ मेलुङ नवराज खड्का

राप्रपा, अध्यक्षः प्रेम केसी

नयाँ शक्ति नेपाल
अध्यक्षः भक्त थोकर
उपाध्यक्षः गीतादेवी भण्डारी

गौरीशंकर गाउँपालिका
नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धन
प्रमुखः निमा लामा (माओवादी केन्द्र)
उपप्रमुखः कमलविक्रम खड्का (नेका)

वडा अध्यक्षहरु
१ बसन्त कार्की
२ ज्ञानबहादुर जिरेल र भरत खड्का
३ नेत्रबहादुर बस्नेत र दिलबहादुर बस्नेत
४ प्रह्लाद कार्की र अशोक तमाङ
५ जनक खड्का
६ पाल्ते शेर्पा
७ सोनाम शेर्पा र तेन्जी शेर्पा
८. चित्रबहादुर श्रेष्ठ
९ गेलु शेर्पा

एमाले
प्रमुखः सोयम बहादुर खड्का
उपप्रमुखः उर्मिला थामी

वडा अध्यक्षहरु
वडा नम्बर १ जुँगु      झलक कार्की
वडा नम्बर २ जुँगु     गणेशवहादुर कार्की
वडा नम्बर ३       अनिल खड्का
वडा नम्बर ४       माधव खत्री
वडा नम्बर ५ सुरी      डिल्लिध्वज बस्नेत
वडा नम्बर ६ चंखु      पेम्वा शेर्पा
वडा नम्बर ७ मार्वु      रिन्जि शेर्पा
वडा नम्बर ८ खारे     रमेश खड्का
वडा नम्बर ९ गौरीसँकर  छिरिङ शेर्पा

कालिन्चोक गाउँपालिका
नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धन
प्रमुखः कुलबहादुर बुढाथोकी (माओवादी केन्द्र)
उपप्रमुखः गोपिलाल थामी (नेका)

नेपाली काग्रेस
वडा अध्यक्षहरु
१ बाबुलाल थामी
२ लालकुमार थामी
३ बालनन्द शिवाकोटी
४ लोकराज पाठक
५ सहदेव खड्का
६ मानबहादुर बस्नेत
७ तीर्थबहादुर बुढाथोकी
८. सग्राम आचार्य
९ रामप्रसाद मैनाली

एमाले
प्रमुखः विनकुमार थामी
उपप्रमुखः कालिका पाठक

वडा अध्यक्षहरु
वडा नम्बर १ कालिन्चोक     धनवीर थामी
वडा नम्बर २ बाबरे         जितवहादुर तामाङ
वडा नम्बर ३ लामिडाँडा      निशान बुढाथोकी
वडा नम्बर ४ लामिडाँडा      केशव ठकूरी
वडा नम्बर ५ लापिलाङ         शुभाष थामी
वडा नम्बर ६ लापिलाङ         मानसिँह थामी
वडा नम्बर ७ सुनखानी         चेतवहादुर खड्का
वडा नम्बर ८ सुनखानी         नन्दराज शिवाकोटि
वडा नम्बर ९ सुन्द्रावति         घनस्याम शिवाकोटि

नेकपा माओवादी केन्द्र
वडा अध्यक्षहरु
१ कृष्ण पाख्रिन
२ नानी पाण्डे
३ दलबहादुर तमाङ
४ टीकाराम न्यौपाने
५ इश्वर थापा
६ शम्भु थामी
७ रुद्रध्वज अधिकारी
८. कुलप्रसाद पाठक
९ नवीन्द्र थामी

राप्रपा
प्रमुखः लालबहादुर खुलाल

संघीय समाजवादी
प्रमुखः बलबहादुर थामी

विगु गाउँपालिका
नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धन
प्रमुखः युधिष्ठिर खड्का (युधिष्ठिर खड्का)
उपप्रमुखः सञ्जीव ओली (माओवादी केन्द्र)

नेपाली काग्रेस
वडा अध्यक्षहरु

१ मिजार शेर्पा
३ अमृत तमाङ
४ नउस खड्का
५ मधुकर गुरुङ
६ हस्त थामी
७ निमछिरि शेर्पा
८ खेमबहादुर खड्का

माओवादी केन्द्र
१ हिरण्य गुरुङ
२ कृष्ण ठकुरी
३ राम्जी खड्का
४ बुक्ताम तमाङ
५ ओमबहादुर श्रेष्ठ
६ टेकबहादुर थामी
७ आङदाजा शेर्पा
८ भक्तबहादुर बुढाथोकी

एमाले
प्रमुखः सुन्दर लामिछाने
उपप्रमुखः गोमा केसी

वडा नम्बर १ लामावगर         छोत्तर शेर्पा
वडा नम्बर २ ओराङ         भक्तवहादुर केसी
वडा नम्बर ३             ढालबहादुर तमाङ
वडा नम्बर ४             रामचन्द्र खड्का
वडा नम्बर ५ चिलँखा          प्रविणकुमार खड्का
वडा नम्बर ६ आलम्पु         पदमवहादुर थामी
वडा नम्बर ७ बिगु         लाक्पारिन्जी शेर्पा
वडा नम्बर ८ खोपाचाँगु      भाजु थामी

संघीय समाजवादी
प्रमुखः टहल थामी

नेकपा माले
प्रमुखः आङछिरिङ शेर्पा

शैलुङ गाउँपालिका
नेपाली कांग्रेस
प्रमुखः सिंहबहदुर तामाङ
उपप्रमुखः उर्मिला कार्की

वडा अध्यक्षहरु
१ वीरबहादुर घताने
२ शुक्रध्वज योञ्जन
३ सुनिलबाबु श्रेष्ठ
४ रामकृष्ण सुवेदी
५ चित्र ब कार्की
६ दुधबहादुर तमाङ
७ नेत्रबहादुर बुढाथोकी
८ रामेश्वर उप्रेती

एमाले
प्रमुखः भरत दुलाल
उपप्रमुखः लालमाया तामाङ

वडा अध्यक्षहरु
वडा नम्बर १ ताम्चेतदुधपोखरी     बिर्षवहादुर तामाङ
वडा नम्बर २ भूषाफेदा             अर्जुनकुमार लामा
वडा नम्बर ३ मागापौवा              ध्रुब श्रेष्ठ
वडा नम्बर ४ मागापौवा          भरतप्रसाद ढुँगेल
वडा नम्बर ५ काटाकुटी             किरण बस्नेत
वडा नम्बर ६ फस्कु              राजु खड्का
वडा नम्बर ७                 खाली
वडा नम्बर ८                 कृष्णवहादुर बुढाथोकी

माओवादी केन्द्र
प्रमुखः रिमालबाबु श्रेष्ठ
उपप्रमुखः देवकुमारी शाही
वडा अध्यक्षहरु
वडा नं १ः छोनाम्गेल मोक्तान
वडा नं २ः छत्रबहादुर थापा मगर
वडा नं ३ः वीरबहादुर तामाङ
वडा नं ४ः पर्वत लामा
वडा नं ५ः दिलकुमार तामाङ
वडा नं ६ः टिकाबहादुर खड्का
वडा नं ७ः कार्म तामाङ
वडा नं ८ः भैरव काफ्ले

संघीय समाजवादी
प्रमुखः इन्द्र तमाङ
स्वतन्त्रः प्रमुखः निलाकुमार श्रेष्ठ

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF