उम्मेद्वारहरुलाई विप्लवको धम्की

 आवाज संवाददाता     २१ बैशाख २०७४, बिहीबार

दोलखा, बैशाख २१ । झण्डै २० वर्षपछि स्थानीय निकायको निर्वाचनमा होमिएको उम्मेद्वारहरुलाई नेपाल कम्युनिष्ट पार्टी विप्लवले उम्मेद्वारी फिर्ता लिन धम्की दिएको छ ।
आसन्न निर्वाचन नेपाल देश र नेपाली जनताको लागि मान्य नभएको भन्दै उम्मेद्वारी दिएकाहरुले फिर्ता लिन उनीहरुलाई गरिएको पत्रचारमार्फत उसले धम्की दिएको हो ।
उम्मेद्वारी फिर्ता नलिए जनकारबाही गरिनेसमेत पत्रमा उल्लेख छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF