Live Update: दोलखाका नगर र गाउँपालिकामा को–को विजयी (मत विस्तृतमा मतपरिणाम सहित)

 आवाज संवाददाता     २ जेष्ठ २०७४, मंगलवार

करिब २० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचन २०७४ मा दोलखाका ७ गाउँपालिका र २ नगरपालिकामा प्रमुख र उपप्रमुख लगायतका पदमा भएको निर्वाचनको मत मतगणना जारी छ । मेलुङ गाउँपालिका बाहेकको पालिकाहरुको वडा तहमा भएको समग्र मत परिणाम…

 भीमेश्वर नगरपालिका

मेयरः ईश्वरनारायण मानन्धर (नेका)  ५८१५
उपमेयरः कमला कार्की (माके)   २८७९

एमाले
मेयरः भरत केसी  ६८५३   विजयी

उपमेयरः कमला बस्नेत   ७०१७ विजयी

राप्रपा
मेयरः देवकी बुढाथोकी
उपमेयरः राजनबहादुर शिवाकोटी  ९८७

वडा नेपाली काँग्रेस

वडा नं. १ क्षमावती : भक्तसिंह थामी   ६८०
वडा न. २ दोलखा : विराज श्रेष्ठ   विजयी ८२६

वडा नं. ३ चरिकोटः हरिशरण शिवाकोटी विजयी  ५८८
वडा नं. ४ जिलू : रविप्रसाद चौलागाई  ३६१
वडा नं. ५ माटीः नारायण ठकुरी  ६६०
वडा नं. ६ चरिकोटः युवराज थापा ४०६
वडा नं. ७ मकैबारीः विकास तमाङ
वडा नं. ८ बोचः काजी बुढाथोकी
वडा न.. ९ लाँकुरीडाँडाः इन्द्रबहादुर केसी

एमाले
वडा नं. १ वीरबहादुर थामी ८२१  विजयी
वडा नं. २ लेखनाथ श्रेष्ठ  ७०४
वडा नं. ३ रमेश लामा  ४०६
वडा नं. ४ हरिबंश चौलागाई  विजयी  ५४३
वडा नं. ५ रामचन्द्र बस्नेत  विजयी  १३४०
वडा नं. ६ नवीन लामा  विजयी  ७२६
वडा नं. ७ कैलाश श्रेष्ठ  विजयी
वडानं. ८ नकुल केसी  विजयी 
वडा नं. ९ चित्रबहादुर भुजेल   विजयी

नेकपा माओवादी केन्द्र
वडा नं. १ रुकमणि शिवाकोटी १८१
वडा नं. २ प्रेमकृष्ण श्रेष्ठ
वडा नं. ३ ध्रुव केसी
वडा नं. ४ तारानाथ चौलागाई  २१५
वडा नं. ५ राजकुमार कार्की
वडा नं. ६ सुरज तमाङ
वडा नं. ७ हरिबोल बस्नेत
वडा नं. ८ मानबहादुर केसी
वडा नं. ९ भरत केसी

गौरीशंकर गाउँपालिका
नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धन
प्रमुखः निमा लामा (माओवादी केन्द्र) ३४४०
उपप्रमुखः कमलविक्रम खड्का (नेका) ३३२४

एमाले
प्रमुखः सोयम बहादुर खड्का ४२४९  विजयी
उपप्रमुखः उर्मिला थामी ४१७६   विजयी

वडा अध्यक्षहरु
१    ज्ञानबहादुर जिरेल(नेका) २००

भरत खड्का (माके) २२८
२ बसन्त कार्की  ३६६  विजयी
३ नेत्रबहादुर बस्नेत ६४५ विजयी

४ प्रह्लाद कार्की ५४५  विजयी

५ जनक खड्का ३७२
६ पाल्ते शेर्पा
७ सोनाम शेर्पा
८. चित्रबहादुर श्रेष्ठ
९ गेलु शेर्पा

एमाले
वडा अध्यक्षहरु
वडा नम्बर १ जुँगु      झलक कार्की ३४६   विजयी
वडा नम्बर २ जुँगु     गणेशवहादुर कार्की  ३५६
वडा नम्बर ३       अनिल खड्का
वडा नम्बर ४       माधव खत्री
वडा नम्बर ५ सुरी      डिल्लिध्वज बस्नेत विजयी ११३४
वडा नम्बर ६ चंखु      पेम्वा शेर्पा  विजयी
वडा नम्बर ७ मार्वु      रिन्जि शेर्पा विजयी
वडा नम्बर ८ खारे     रमेश खड्का  विजयी
वडा नम्बर ९ गौरीसँकर  छिरिङ शेर्पा  विजयी

कालिन्चोक गाउँपालिका
नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धन
प्रमुखः कुलबहादुर बुढाथोकी (माओवादी केन्द्र)  ३९८५

उपप्रमुखः गोपिलाल थामी (नेका)   ३६०९

एमाले
प्रमुखः विनकुमार थामी   ४३९१
उपप्रमुखः कालिका पाठक   ४२५६

नेपाली काग्रेस
वडा अध्यक्षहरु
१ बाबुलाल थामी   विजयी
२ लालकुमार थामी     २४३
३ बालनन्द शिवाकोटी
४ लोकराज पाठक
५ सहदेव खड्का   ३०७
६ मानबहादुर बस्नेत
७ तीर्थबहादुर बुढाथोकी
८. सग्राम आचार्य
९ रामप्रसाद मैनाली  विजयी

एमाले
वडा अध्यक्षहरु
वडा नम्बर १ कालिन्चोक     धनवीर थामी
वडा नम्बर २ बाबरे         जितवहादुर तामाङ     ५२२
वडा नम्बर ३ लामिडाँडा      निशान बुढाथोकी विजयी
वडा नम्बर ४ लामिडाँडा      केशव ठकूरी  विजयी

वडा नम्बर ५ लापिलाङ         शुभाष थामी   विजयी  ४५४
वडा नम्बर ६ लापिलाङ         मानसिँह थामी विजयी ५९३
वडा नम्बर ७ सुनखानी         चेतवहादुर खड्का  विजयी  ४८४ 
वडा नम्बर ८ सुनखानी         नन्दराज शिवाकोटी विजयी
वडा नम्बर ९ सुन्द्रावति         घनस्याम सेढाइ

नेकपा माओवादी केन्द्र
वडा अध्यक्षहरु
१ कृष्ण पाख्रिन
२ नानी पाण्डे   ५७१  विजयी

३ दलबहादुर तमाङ
४ टीकाराम न्यौपाने
५ इश्वर थापा   २३७
६ शम्भु थामी ४५४
७ रुद्रध्वज अधिकारी ३९४
८. कुलप्रसाद पाठक
९ नवीन्द्र थामी

 

तामाकोसी गाउँपालिका
काँग्रेस माओवादी गठबन्धन
अध्यक्षः भवेन्द्र कार्की (नेका)   ३५६५
उपाध्यक्षः रामचन्द्र पोखरेल (माअाेवादी केन्द्र)   ३०२७

नेकपा एमाले
प्रमुख: ईश्वरचन्द् पोखरेल  ४३०३  विजयी
उपप्रमुख: उर्मिला खड्का   ४१०८  विजयी

काँग्रेस माओवादी गठबन्धन

वडा नं. १ महेश काफ्ले (नेका)  विजयी
वडा नं. २ हर्कबहादुर योञ्जन (नेका)   विजयी
वडा नं. ३ रामप्रसाद काफ्ले (नेका) विजयी
वडा नं. ४ गोपाल तिमल्सिना (नेका) ५४७
वडा नं. ५ शम्भु फुँयाल (माअाेवादी केन्द्र)
वडा नं. ६ टिकाराम फुँयाल (माअाेवादी केन्द्र)

नेकपा एमाले

वडा अध्यक्षहरु
वडा नम्बर १ भिरकोट ज्ञानेन्द्रराज केसी
वडा नम्बर २ झुले नरवहादुर कार्की
वडा नम्बर ३ जफे पर्शुराम कार्की
वडा नम्बर ४ मालु होमवहादुर श्रेष्ठ  ७२१  विजयी
वडा नम्बर ५ सहरे राजकुमार रोकाहा  विजयी
वडा नम्बर ६ च्यामा झनकवहादुर फुँयाल खत्री  विजयी
वडा नम्बर ७ हाँवा लेखवहादुर सुनुवार  विजयी

विगु गाउँपालिका
नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धन
प्रमुखः युधिष्ठिर खड्का (नेका) ४०२३  विजयी
उपप्रमुखः सञ्जीव ओली (माओवादी केन्द्र) ३२२०  विजयी

एमाले
प्रमुखः सुन्दर लामिछाने २८००
उपप्रमुखः गोमा केसी २७००

नेपाली काग्रेस
वडा अध्यक्षहरु

१ पेम्बाछिरि शेर्पा  १८९
३ अमृत तमाङ
४ नउस खड्का
५ मधुकर गुरुङ   विजयी ४८५
६ हस्त थामी
७ निमछिरि शेर्पा  विजयी  
८ खेमबहादुर खड्का विजयी

माओवादी केन्द्र
१ हिरण्य गुरुङ      ३२३   विजयी
२ कृष्ण ठकुरी   विजयी
३ राम्जी खड्का  विजयी
४ बुक्ताम तमाङ  विजयी
५ ओमबहादुर श्रेष्ठ
६ टेकबहादुर थामी
७ आङदाजा शेर्पा
८ भक्तबहादुर बुढाथोकी

एमाले
वडा नम्बर १ लामावगर         छोत्तर शेर्पा  २८५
वडा नम्बर २ ओराङ         भक्तवहादुर केसी
वडा नम्बर ३             ढालबहादुर तमाङ
वडा नम्बर ४             रामचन्द्र खड्का
वडा नम्बर ५ चिलँखा          प्रविणकुमार खड्का  ४५५
वडा नम्बर ६ आलम्पु         पदमवहादुर थामी  विजयी
वडा नम्बर ७ बिगु         लाक्पारिन्जी शेर्पा
वडा नम्बर ८ खोपाचाँगु      भाजु थामी

शैलुङ गाउँपालिका
नेपाली कांग्रेस
प्रमुखः सिंहबहदुर तामाङ २५७५

उपप्रमुखः उर्मिला कार्की २६१९

एमाले
प्रमुखः भरत दुलाल ४१५६  विजयी
उपप्रमुखः लालमाया तामाङ ४१४९ विजयी

माओवादी केन्द्र
प्रमुखः रिमालबाबु श्रेष्ठ २१२४
उपप्रमुखः देवकुमारी शाही  १७०१

वडा अध्यक्षहरु
१ वीरबहादुर घताने   ३५१
२ शुक्रध्वज योञ्जन विजयी  ३४२
३ सुनिलबाबु श्रेष्ठ   ३३५
४ रामकृष्ण सुवेदी  १३३
५ चित्र ब कार्की   १६५
६ दुधबहादुर तमाङ
७ नेत्रबहादुर बुढाथोकी  २६४
८ रामेश्वर उप्रेती  विजयी   ९०६

एमाले
वडा अध्यक्षहरु
वडा नम्बर १     बिर्षवहादुर तामाङ   विजयी ५१५
वडा नम्बर २           अर्जुनकुमार लामा   ३०६
वडा नम्बर ३           ध्रुब श्रेष्ठ विजयी  ५००
वडा नम्बर ४         भरतप्रसाद ढुँगेल  विजयी ८११
वडा नम्बर ५          किरण बस्नेत   विजयी  ४४१
वडा नम्बर ६         राजु खड्का विजयी   ३९३
वडा नम्बर ७         प्रेम लामा विजयी   ६३६
वडा नम्बर ८       कृष्णवहादुर बुढाथोकी   ६६३

 

 

माओवादी केन्द्र
वडा अध्यक्षहरु
वडा नं १ः छोनाम्गेल मोक्तान
वडा नं २ः छत्रबहादुर थापा मगर
वडा नं ३ः वीरबहादुर तामाङ
वडा नं ४ः पर्वत लामा  २५४
वडा नं ५ः दिलकुमार तामाङ
वडा नं ६ः टिकाबहादुर खड्का  ३४२
वडा नं ७ः कार्म तामाङ
वडा नं ८ः भैरव काफ्ले

जिरी नगरपालिका
नेपाली काँग्रेस
मेयर: सोनाम शेर्पा १४०२
उपमेयरः लिलादेवी  जिरेल १३२२

नेकपा एमाले
मेयरः टंक जिरेल ३२१२    विजयी

उपमेयरः कृष्णमाया बुढाथोकी ३२६८ विजयी

नेकपा माओवादी केन्द्र
मेयर : गेल्बु शेर्पा २१०६
उप मेयर : चित्रमाया दाहाल १९४१

नेपाली काँग्रेस

वडा नं. १ लाक्पा शेर्पा   विजयी  २९७
वडा नं. २ तेन्जि शेर्पा  ७४
वडा नं. ३ अशोक केसी २१५
वडा नं. ४ निमपासाङ शेर्पा  ५५
वडा नं. ५ बाबु राजा श्रेष्ठ १२०
वडा नं. ६ विष्णु श्रेष्ठ  १५३
वडा नं. ७ गणेश जिरेल
वडा नं. ८ विश्वनितिप्रकशमानसिं पाख्रिन  २५८
वडा नं. ९ मिला सुनुवार

नेकपा एमाले  
वडा नं. १ निमा शेर्पा  १३१
वडा नं. २ सानु शेर्पा  २७९
वडा नं. ३ नुर्वु शेर्पा    विजयी  ३८६
वडा नं. ४ पदेमान जिरेल   विजयी ४४६
वडा नं. ५ दोर्जी शेर्पा  १५२
वडा नं. ६ गोपाल कार्की  ४३२ विजयी
वडा नं. ७ डुके शेर्पा    विजयी
वडा नं. ८ तेजबहादुर खड्का  विजयी  ४७४
वडा नं. ९ ज्ञानबहादुर सुनुवार  विजयी

नेकपा माओवादी केन्द्र
वडा नं १: साङे शेर्पा  १८२
वडा नं २: निम्पल्दोर्जी शेर्पा    ३७३ विजयी
वडा नं ३: कीर्ति बहादुर बस्नेत  २८९
वडा नं ४: ज्ञानबहादुर कार्की   १२२
वडा नं ५: निमासाङे शेर्पा १७५   विजयी
वडा नं ६: गाैतम जिरेल (गाेपाल)  २३८
वडा नं ७: सान्त नेपाली
वडा नं ८: जनक लोप्चन  १५८
वडा नं ९: दान बहादुर तामाङ

वैत्यश्वर गाउँपालिका
काँग्रेस माओवादी गठबन्धन
अध्यक्षः छवि लामा (नेका) ७१७९  विजयी
उपाध्यक्षः रविचन्द्र आचार्य (माअाेवादी केन्द्र)   ७५५२ विजयी

नेकपा एमाले
प्रमुख: ऋषिकेश उप्रेति    ५०२९
उपप्रमुख: शान्तिकुमारी तामाङ   ४४४३

वडा नं. १ वृषबहादुर तमाङ (नेका) १६१७  विजयी
वडा नं. २ श्याम तमाङ (नेका)  १४६०  विजयी

वडा नं. ३ कृषणबहादुर दाहाल (नेका)  ७३६ विजयी 

अम्बरबहादुर तमाङ (माअाेवादी केन्द्र)  ५१३
वडा नं. ४ दिपेन्द्र दाहाल (माअाेवादी केन्द्र)  १३९
वडा नं. ५  रामशरण दाहाल (माअाेवादी केन्द्र)
वडा नं. ६ सम्सेर घिसिङ (नेका)
वडा नं. ७ मिनबहादुर शिवाकोटी माअाेवादी केन्द्र)     ५२२
वडा नं. ८ रमेश अधिकारी (माअाेवादी केन्द्र)   ८०६   विजयी

नेकपा एमाले

वडा अध्यक्षहरु
वडा नम्बर १ गैरीमुदी मित्रलाल तामाङ
वडा नम्बर २ गैरीमुदी महेश पाख्रिन  ७८
वडा नम्बर ३ मिर्गे किरणकुमार दाहाल  २७२
वडा नम्बर ४ काब्रे कुमार चौंलागाई  विजयी  १६६७
वडा नम्बर ५ काब्रे माधव बस्नेत  विजयी
वडा नम्बर ६ नाम्दु पुस्करवहादुर कार्की
वडा नम्बर ७ नाम्दु रेशमराजस्वराज रिमाल    ९४२    विजयी
वडा नम्बर ८ क्षेत्रपा हरिवहादुर जिरेल   ३२२

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।