दोलखाका भूकम्पपीडितलाई ट्याक्सी नम्बर (सूचिसहित)

 आवाज संवाददाता     ८ असार २०७४, बिहीबार

दोलखा असार ८/दोलखाका भूकम्प पीडित २ सय १४ जनाले आज ट्याक्सी नम्बर पाएका छन् ।
सरकारले भूकम्प पीडित १५ सय जनालाई ट्याक्सी नम्बर दिने निर्णय गरेको थियो । सो अनुसार हिजो काब्रे, रामेछाप र नुवाकोटका पीडितहरुलाई नम्बर बाँडेको थियो भने आज दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका भूकम्प पीडितहरुलाई नम्बर बाँडेको छ ।
दोलखाका २ सय १४ जनालाई गोला प्रथाबाट ट्याक्सी नंबर बाँडेको छ । आफ्नो नाम हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।