पूर्वाञ्चलका सबै र मध्यमाञ्चलका अधिकांश जिल्ला अन्धकार, कहाँ के भयो ? (सूचिसहित)

 आवाज संवाददाता     २९ श्रावण २०७४, आईतवार

दोलखा, २९ साउन

विगत ३ दिनयतादेखिको अविरण वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँहरु विद्युतबिहिन बनेका छन् ।

बाढीपहिरोका कारण नेपाल विद्युत प्राधिकरणका प्रशारणलाइन, फिडर तथा सबस्टेशनहरुमा क्षति पुगेपछि विद्युत आपूर्ति अवरोध भएको हो ।

नेपाल विद्युत प्राधिकरणले दिएको जानकारी अनुसास बिराटनगरल गायत पुर्वाञ्चलका सम्पूर्ण जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ । यस्तै, मध्यमाञ्चलका धेरैजसो जिल्लाहरुमा पनि विद्युत आपूर्ति हुन सकेको छैन ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।