भूकम्पपीडित लाभग्राहीलाई रकम दिन तोकिए बैंकहरु, तपाईँकोमा कुन बैंक पर्यो ? (सूचिसहित)

 आवाज संवाददाता     १६ असार २०७३, बिहीबार

 

दोलखा, असार १६÷दोलखा जिल्लाका भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि लाभग्राहीहरुलाई रकम वितरण गर्ने सन्दर्भमा बैंकहरुलाई जिम्मेवारी तोकिएको छ ।
यसअघि कुनै गाविसमा २ देखि १२ वटासम्म बैंकहरु कार्यरत भएकोले विवाद भै रकम वितरण हुन नसकेमा बैंकहरुलाई विभिन्न गाविस तथा नगरपालिकाका वडाहरुमा जिम्मेवारी तोकिएको हो । तपााईँको गाविस वा नगरपालिकाको वडाहरुमा कुनकुन बैंकले रकम वितरण गर्दैछन् ? जान्नका लागि तलको लिंकमा

क्लिक

गर्नुहोस् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।