दोलखाका कुन मतदान केन्द्रमा कोको परे मतदान अधिकृत (सूचिसहित)

 आवाज संवाददाता     ३० कार्तिक २०७४, बिहीबार

दोलखा, कात्तिक २९
प्रतिनिधिभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचनको लागि दोलखामा कर्मचारी छनोटको काम सम्पन्न भएको छ । गोला प्रथाद्वारा मतदान अधिकृत र सहायक मतदान अधिकृत छनोट गरिएको हो । प्रतिनिधिसभाको एक क्षेत्र र प्रदेशसभाको २ क्षेत्र रहेको दोलखामा ९४ मतदान स्थान र १९० मतदान केन्द्रहरु रहेका छन् ।
कुन मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत कोको खटिएका छन् ? हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF