चरिकोटमा सकेट बम

 आवाज संवाददाता     ७ मंसिर २०७४, बिहीबार

दोलखा, ८ मंसिर

दोलखाको सदरमुकाम चरिकोटमा सकेट बम फेला परेको छ । भीमेश्वर नगरपालिका वडा नं. ६ वडा कार्यालय अगाडीको मुख्य सडकको झाडीमा राखेको बम विहीबार दिउँसो साँढे १२ बजेतिर नेपाली सेनाको बम डिस्बोजल टोलीले निष्कृय बनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।