दाेलखामा दाेब्बर बढी मतान्तरले बाम गठबन्धन विजयी (विस्तृत मतपरिणाम सहित)
आवाज संवाददाता २३ मंसिर २०७४, शनिबार
दोलखामा ठूलो मतान्तरले बाम गठबन्धनका उमेदवारहरु बिजयी भएका छन् । एमालेका पार्वत गुरुङ निकटतम प्रतिद्धन्द्धी रुद्रबहादुर खड्लाई ३०१५३ मतले पछि पार्दै बिजयी भएका छन् । गुरुङले ५५९५४ मत ल्याएका छन् । त्यसैगरी एमालेका पशुपति चौलागाईं २३०३८ र नेकपा माओवादी केन्द्रका विशाल खड्का २८३५० मत ल्याई बिजयी भएका छन् ।
बाम गठबन्धनले मत परिणाम घाेषणापछि चरिकाेटमा विजयउत्सव समेत मनाएकाे छ । निर्वाचन परिचालन समितिका सह संयाेजक तथा नेकपा माअाेवादी संयाेजक गाेपाल पाण्डेका अनुसार चाँडै मतदाताहरूलाइ धन्यवादकाे कार्यक्रम बनाएर गाउँ जाने याेजना छ ।
क) प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष तर्फ)
प्रतिनिधि सभा सदस्यका उमेदवार |
प्राप्त मत |
![]() |
५५९५४
|
![]() |
२५८०१ |
अन्य |
२१७३ |
ख) प्रदेश सभा – दोलखा क्षेत्र नं. १ (प्रत्यक्ष तर्फ)
प्रदेश सभा (दोलखा क्षेत्र नं. १) |
प्राप्त मत |
![]() |
२८३५० |
![]() |
१२९५६ |
अन्य |
१७३१ |
ग) प्रदेश सभा – दोलखा क्षेत्र नं. २ (प्रत्यक्ष तर्फ)
प्रदेश सभा (दोलखा क्षेत्र नं. २) |
प्राप्त मत |
![]() |
२३०३८ |
![]() |
१०८८० |
![]() |
३४१५ |
अन्य |
१७०१ |
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।