दाेलखामा दाेब्बर बढी मतान्तरले बाम गठबन्धन विजयी (विस्तृत मतपरिणाम सहित)

 आवाज संवाददाता     २३ मंसिर २०७४, शनिबार

दोलखामा ठूलो मतान्तरले बाम गठबन्धनका उमेदवारहरु बिजयी भएका छन् । एमालेका पार्वत गुरुङ निकटतम प्रतिद्धन्द्धी रुद्रबहादुर खड्लाई ३०१५३ मतले पछि पार्दै बिजयी भएका छन् । गुरुङले ५५९५४ मत ल्याएका छन् । त्यसैगरी एमालेका पशुपति चौलागाईं २३०३८ र  नेकपा माओवादी केन्द्रका  विशाल खड्का २८३५० मत ल्याई बिजयी भएका छन् । 

बाम गठबन्धनले मत परिणाम घाेषणापछि चरिकाेटमा विजयउत्सव समेत मनाएकाे छ । निर्वाचन परिचालन समितिका सह संयाेजक तथा नेकपा माअाेवादी संयाेजक गाेपाल पाण्डेका अनुसार चाँडै मतदाताहरूलाइ धन्यवादकाे कार्यक्रम बनाएर गाउँ जाने याेजना छ ।

क) प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष तर्फ)

प्रतिनिधि सभा सदस्यका उमेदवार

प्राप्त मत

parbat gurung eg 1 ५५९५४

 

rudra bdr khadka eg

२५८०१

     अन्य

२१७३

ख) प्रदेश सभा – दोलखा क्षेत्र नं. १ (प्रत्यक्ष तर्फ)

प्रदेश सभा (दोलखा क्षेत्र नं. १)

प्राप्त मत

bishal khadka eg 1

२८३५०

barma lama eg 1

१२९५६

     अन्य

१७३१

ग) प्रदेश सभा – दोलखा क्षेत्र नं. २ (प्रत्यक्ष तर्फ)

प्रदेश सभा (दोलखा क्षेत्र नं. २)

प्राप्त मत

 pashupati chaulagain eg 1

२३०३८

 keshav chaulagain eg 1

१०८८०

lal kumar kc eg 1

३४१५

     अन्य

१७०१

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।