डा. गोविन्द केसीको मुद्दा न्यायाधिश ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा

 आवाज संवाददाता     २५ पुष २०७४, मंगलवार

 

अदालतको मानहानी गरेको आरोपमा सोमबार राती पक्राउ परेका डा. गोविन्द केसीको इजलास तोकिएको छ। उनको मुद्दा न्यायाधिश ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा सुनुवाइ हुँदैछ।  केसीको पक्षमा ओमप्रकाश अर्याल, बाबुराम गिरी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी लगायत रहेका छन्। यस्तै, उनको विपक्षमा रमण श्रेष्ठ, श्याम खरेल, दीपक विष्ट र लक्ष्मण थपलियाले बहस गर्नेछन्।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।