जेष्ठ नागरिकलाई न्यानो कपडा

 आवाज संवाददाता     ३० पुष २०७४, आईतवार

दोलखाको तामाकोशी गाउपालिका वडा नं १ का १ सय ३६ जेष्ठ नागरिकलाई सञ्चारकर्मी निता राउतले न्यानो कपडा बितरण गरेकी छिन् । नेपाल पत्रकार महासंघका पार्षद रहेकी राउतले भिरकोटका ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेकी हुन् । सामाजिक सञ्जाल फेसबुक मार्पmत न्यानो कपडा वितरण अभियान सञ्चालन गरेकी राउतले यस्तै अभियान मार्फत मिर्गाला पिडितलाई पनि सहयोग गरिसकेकी छिन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF