आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता खेल तालिका सार्वजिन
आवाज संवाददाता ७ माघ २०७४, आईतवार
आगामी महिना नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिताका लागि खेल तालिका सार्वजिनक गरिएको छ।
नामिबिया क्रिकेटले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो। जसअनुसार नेपालले पहिलो खेल आयोजक नामिबियासँग माघ २५ गते खेल्नेछ। डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरी ६ देखि १६ सम्म हुँदैछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले खेल्नेछन्। डिभिजन–२ का शीर्ष २ टिम विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।
डिभिजन खेल तालिका खेल तालिका
माघ २५ गते
केन्या भर्सेस यूएई – वान्डरेरर्स मैदान
नेपाल भर्सेस नामिबिया – डब्लुएपी मैदान
ओमान भर्सेस क्यानडा – ट्रस्टको युनाइटेड मैदान
माघ २६ गते
युएई भर्सेस क्यानडा – वान्डरेरर्स मैदान
नेपाल भर्सेस ओमान – डब्लुएपी मैदान
केन्या भर्सेस नामिबिया – ट्रस्टको युनाइटेड मैदान
माघ २८ गते
नामिबया भर्सेस ओमान – वान्डरेरर्स मैदान
केन्या भर्सेस क्यानडा – डब्लुएपी मैदान
नेपाल भर्सेस यूएइ – ट्रस्टको युनाइटेड मैदान
माघ २९ गते
नेपाल भर्सेस केन्या – वान्डरेरर्स मैदान
यूएई भर्सेस ओमान – एब्लुएपी मैदान
नामिबिया भर्सेस क्यानडा – ट्रस्टको युनाइटेड मैदान
फागुन २ गते
नेपाल भर्सेस क्यानडा – वान्डरेरर्स मैदान
यूएइ भर्सेस नामिबिया – डब्लुएपी मैदान
केन्या भर्सेस ओमान – ट्रस्टको युनाइटेड मैदान
फागुन ३ गते
फाइनल – वान्डरेरर्स मैदान
तेस्रो र चौथो प्ले अफ – डब्लुएपी मैदान
पाँचौ र छैटौं प्लेअप – ट्रस्टको युनाइटेड मैदान
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।