प्रदेश ३ को सभामुख सानुकुमार श्रेष्ठ
आवाज संवाददाता २७ माघ २०७४, शनिबार
प्रदेश नम्बर ३ को सभामुखमा एउटा मात्रै उम्मेदवारी परेको छ । प्रदेश ३ को सभामुखमा लागि वाम गठवन्धनबाट एमालेका सानुकुमार श्रेष्ठको एकल उम्मेदवारी परेको हो ।
एकजनाको मात्रै उम्मेदवारी परेपछि सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।