मन्त्रिपरिषद् बैठकले गर्यो मोदीको भ्रमण स्वीकृत

१८ जना सहसचिवको सरुवा

 अावाज स‌‌वाददाता     २५ बैशाख २०७५, मंगलवार

 सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी शुक्रबारदेखि हुन लागेको नेपाल भ्रमणको कार्यक्रम स्वीकृत गरेको छ।

त्यस्तै, बैठकले १८ जना सहसचिवको सरुवा गरेको छ।

यस्तो सहसचिवको सरुवा सूची: 

१) मुकुन्द निरौला: अतिरिक्तबाट पुनर्निर्माण प्राधिकरण
२) प्रेमराज जोशी: भरतपुर महानगरपालिकाबाट गृह मन्त्रालय
३) प्रमिला बज्राचार्यः सतर्कता केन्द्रबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
४) दिनेश घिमिरेः निर्वाचन आयोगबाट प्रधानमन्त्री कार्यालय
५) राजेश्वर ज्ञवालीः अतिरिक्त समूहबाट काठमाडौं महानगरपालिका
६) मधुसुदन बुर्लाकोटीः उद्योग मत्रालयबाट स्वास्थ्य मन्त्रालय
७) नवराज ढकालः  निर्वाचन आयोगबाट उद्योग मन्त्रालय
९) विनोद सिंहः अतिरिक्त समूहबाट उद्योग मन्त्रालय
१०) सनत केसीः स्वास्थ्य मन्त्तालयबाट अतिरिक्त समूह
११) टीकाराम घिमिरेः भूमिसुधार मत्रालयबाट वन
१२) चन्द्रमान श्रेष्ठः वन मन्त्रालयवाट राष्ट्रिय महिला आयोग
१३) कुमार दाहालः अतिरिक्त समूहबाट विराटनगर महानगरपालिका
१४) नेत्र सुवेदीः पुनर्निर्माण प्राधिकरणबाट भरतपुर महानगरपालिका
१५) तुल्सीराम सेढाईः महिला आयोगबाट रक्षा मन्त्रालय
१६) गंगा गेलालः अतिरिक्त समूहबाट निर्वाचन आयोग
१७) वेद कार्कीः संघीय मामिला मन्त्रालयबाट पञ्जीकरण विभाग
१८) आनन्द रेग्मीः रक्षा मन्त्रालयबाट अतिरिक्त समूह

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF