मकालु एयरकाे जहाज दुर्घटना, पाइलट र काे-पाइलटकाे मृत्यु

 अावाज स‌‌वाददाता     २ जेष्ठ २०७५, बुधबार

कार्गाे बाेकेर हुम्ला उडेकाे मकालु एयरकाे जहाज हुम्लाकाे बाहुनखर्कमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे छ । बुधबार बिहान ६ बजेर १० मिनेटमा हुम्लाका लागि उडेकाे जहाज सम्पर्कविहीन भएकाे थियाे ।

पाइलट किरण भट्टरार्इ र काे-पाइलट अादित्य नेपाली थिए । उनीहरूकाे मृत्यु भएकाे छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF