ऋखारमा भेडापालन

 अावाज स‌‌वाददाता     २३ भाद्र २०७५, शनिबार

म्याग्दीको रघुगंगा गाउँपालिका–८ धौलागिरि हिमालको फेदीमा अवस्थित ऋखार चरन क्षेत्रमा चर्दै गरेका भेडाबाख्रा । यस क्षेत्रमा व्यावसायिक भेडाबाख्रा पालन हुने गरेको छ । तस्वीर ः कमल खत्री, बेनी, रासस

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF