पौने पाँच बजेसम्मलाई संसद बैठक स्थगित

 आवाज संवाददाता     ९ श्रावण २०७३, आईतवार

९ साउन, काठमाडौं । व्यवस्थापिका संसद बैठकमा अविश्वासको प्रस्तावमा छलफल जारी छ । अविश्वासको प्रस्तावमाथिको छलफल अहिले पौने पाँच बजेसम्मलाई स्थगित भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध पेश भएको अविश्वासको प्रस्तावको जवाफ दिनेछन् । प्रधानमन्त्रीले जवाफ दिइसकेपछि प्रक्रियामा जानेछ ।

 

अनलाइनखबर

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।