राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपती शमसेर राणा भन्छन्ः पदको लागि प्रतिश्पर्धा हुन सक्छ तर राप्रपा अब फुट्दैन

भाद्र २८ चरिकोट/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपती शमसेर राणाले राप्रपा अब कहिल्यै नफुटने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको जिल्ला अधिवेशनको सोमबार उद्घाटन सत्रलाई चरिकोटमा सम्बोधन गर्दै अध्यक्ष राणाले उक्त कुरा बताएका हुन् । बैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा उदाइरहेको राप्रपा कम्युनिष्ट र नेपाली काँग्रेसभन्दा फरक विचारधारा बनाएर हिँडेको उनको भनाई थियो […]

विस्तृतमा पढ्नुहोस् >>

राप्रपा दोलखाको जिल्ला अिधिवेशन को सम्पुर्ण तयारी पुरा

भाद्र,२७, आइतबार चरिकोट÷राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको छ । अधिवेशनका लागि आवश्यक सम्पुर्ण तयारी सम्पन्न भएको राष्टिय प्रजातन्त्र पार्टी दोलखाका संयोजक राजन बहादुर शिवाकोटीले जानकारी दिए । शिवाकोटीका अनुसार भाद्र २७ गते क्षेत्रीय अधिवेशन सम्पन्न हुने तथा २८ गते जिल्ला अधिवेशन हुने छ । यही अधिवेशनले जिल्लाको नेतृत्व चयन गर्नुका […]

विस्तृतमा पढ्नुहोस् >>

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले गर्यो २५१ सदस्यीय जिल्ला कार्य समितिको घोषणा

भाद्र २७ आइतवार चरिकोट/नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी ले २५१ सदस्यीय जिल्ला कार्य समितिको घोषणा गरेको छ । शनिवार आयोजित पार्टी कार्यालय उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा एकिकृत समाजवादी पार्टीले जिल्ला कार्य समितिको घोषणा गरेको हो । प्रशिक्षण कार्यक्रम अघि पार्टी कार्यालयको उद्घाटन गर्दै नेकपा समाजवादी सचीवालय सदस्य विजय पौडेलले नेकपा एमाजवादी पार्टी अब दोलखाली जनताको […]

विस्तृतमा पढ्नुहोस् >>




आवाज @ खबर




समाचार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपती शमसेर राणा भन्छन्ः पदको लागि प्रतिश्पर्धा हुन सक्छ तर राप्रपा अब फुट्दैन

 आवाज संवाददाता     २८ भाद्र २०७८, सोमबार
भाद्र २८ चरिकोट/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपती शमसेर राणाले राप्रपा अब कहिल्यै नफुटने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको जिल्ला...

राप्रपा दोलखाको जिल्ला अिधिवेशन को सम्पुर्ण तयारी पुरा

 आवाज संवाददाता     २७ भाद्र २०७८, आईतवार
भाद्र,२७, आइतबार चरिकोट÷राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको छ । अधिवेशनका लागि आवश्यक सम्पुर्ण तयारी सम्पन्न भएको राष्टिय प्रजातन्त्र पार्टी...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपती शमसेर राणा भन्छन्ः पदको लागि प्रतिश्पर्धा हुन सक्छ तर राप्रपा अब फुट्दैन


राजनीति

 आवाज संवाददाता     २८ भाद्र २०७८, सोमबार

भाद्र २८ चरिकोट/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपती शमसेर राणाले राप्रपा अब कहिल्यै नफुटने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको जिल्ला अधिवेशनको सोमबार उद्घाटन सत्रलाई चरिकोटमा सम्बोधन गर्दै अध्यक्ष राणाले उक्त कुरा बताएका हुन् । बैकल्पिक... -विस्तृतमा...

विचार/ब्लग

 आवाज संवाददाता     १२ जेष्ठ २०७८, बुधबार

 आवाज संवाददाता     ३ चैत्र २०७७, मंगलवार
 आवाज संवाददाता     ३२ जेष्ठ २०७७, आईतवार

 

आर्थिक समाचार

 आवाज संवाददाता     ८ भाद्र २०७८, मंगलवार

नवराज शिवाकोटी/चरिकोट माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कवाडी सामानमा विभिन्न समूहको आँखा लाग्दा आयोजनाको सिभिल संरचना निर्माण गरेको चीनियाँ ठेकेदार कम्पनी सिनो हाईड्रो मर्कामा परेको छ । विभिन्न समूहको अवरोध तथा जिल्ला प्रशासन कार्यालयले समेत बचेखुचेका सामान तथा उपकरणहरु समेत... -विस्तृतमा...

 

दोलखा विशेष

जिर्ण भवनमा जोखिम मोलेर बस्न बाध्य छन्, अनाथ बालबालिका

श्रावण,३२ चरिकोट÷भीमेश्वर नगरपालिका वडा नम्बर पाँचमा रहेको गौरिशंकर बाल गृहमा आश्रीत बालकहरु जिर्ण भवनमा जोखिम मोलेर बस्छ बाध्य छन् । सरोकारवालाहरुको बेवास्ताका कारण बालगृहमा आश्रीत बालकहरु विकल्प नभएपछि जोखिम मोलेरै बाल गृहमा बस्न बाध्य भएका हुन् । २०७२ सालको आम विनाशकारी भुकम्पले चीरा–चीरा पारेको भवन हाल सम्म पनि केन्द्रीय बाल संगठन तथा अन्य सरकारी निकायबाट

विश्व /प्रवास

मनोरञ्जन

दोलखाका वरिष्ठ कलाकारहरु सम्मानित

स्वयंवरमा प्रियंकाले किन बोलाइनन् दीपिकालाई ?

विचित्रको संसार

 अावाज स‌‌वाददाता     ७ कार्तिक २०७५, बुधबार

चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सवभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गर्नुभएको छ । सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ । चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो... -विस्तृतमा...

स्वास्थ्य/जिवनशैली

 आवाज संवाददाता     १ फाल्गुन २०७७, शनिबार
 आवाज संवाददाता     ३२ जेष्ठ २०७७, आईतवार
 आवाज संवाददाता     १६ माघ २०७६, बिहीबार
 आवाज संवाददाता     ५ माघ २०७६, आईतवार

अन्तर्वार्ता

खेलकुद

१५ हजार क्षमताको भीमेश्वर रंगशाला निर्माणमा जग्गा विवाद

रवीन्द्र गौतम । दोलखा पुस ३, दोलखा । राष्ट्रियस्तरका खेलहरु सञ्चालन गर्न सकिने १५ हजार दर्शक क्षमताको आरसीसी प्यारापिट सहितको भीमेश्वर रंगशाला स्तरोन्नती योजना जग्गा विवादले अन्योलमा परेको छ । भीमेश्वर नगरपालिका–३, चरिकोटस्थित १५ हजार दर्शक क्षमताको भीमेश्वर रंगशाला कृषि सामग्री कम्पनी लिमिटेडको जग्गा उपभोग विवादले अन्योलमा परेको हो । भीमेश्वर नगरपालिकाले विभिन्न स्रोत जुटाएर